चौधरी ग्रुपको नर्भिक अस्पतालले गर्यो २ अर्ब लगानी थप्ने घोषणा

काठमाडौं– नर्भिक इन्टरनेशनल अस्पतालले करीब २ अर्ब लगानी थप्ने भएको छ । सो लगानी थपिएसँगै आगामी तीन वर्षभित्र अस्पताल अत्याधुनिक २५० शैयायुक्त बन्ने अस्पतालका अध्यक्ष बसन्त चौधरीले जानकारी दिए । करिब ५० जना कर्मचारीहरुद्वारा सुरुवात गरिएको २५ शैयायुक्त नर्सिङ्ग होम हाल करिब ९०० चिकित्सकीय, गैर चिकित्सकीय सदस्यहरुको कर्मथलो बनेको छ भने १५० शैयायुक्त रहेको छ … Continue reading चौधरी ग्रुपको नर्भिक अस्पतालले गर्यो २ अर्ब लगानी थप्ने घोषणा